FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै एक जना विदेशमा भएमा विदेश स्थीत नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा, दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज, दुवै जनाको हालै खिचेको अटो साइजको २/२ प्रति फोटो

प्रक्रिया: 

आवश्यक कागजातहरु संलग्न गरी वडा कार्यालयबाट विवाह दर्ताको सूचक फारम लिइ भरेर पेश गर्ने ।

नमुना फाराम तथा अन्य: