FAQs Complain Problems

लक्ष्मी कार्की (बस्नेत)

टोल: 
शिवटार
फोटो: 
मोबाईल: 
९८६२८२०६००
फोन नं: 
०३८-४१००२२
लिङ्ग: 
महिला
आमाको नाम: 
भगवती कार्की
बाबुको नाम: 
जगत बहादुर कार्की
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
नईन्द्र बहादुर बस्नेत
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
स्वास्थ्य
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सोलुखुम्बु
प्रदेश: 
प्रदेश नं १
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
प्राबिधिक शिक्षालय, धनकुटा
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • वि.सं. २०४२ सालदेखि श्री जीवन ज्योति माध्यमिक विद्यालय नेले, सोलुखुम्बुबाट अखिल विद्यार्थी युनियनमा राजनीति यात्रा शुरु ।
  • वि.सं. २०५५ देखि २०६५ सम्म गा.वि.स.को अ.ने.मा.संघ गाउँ कमिटिको अध्यक्ष पदमा रहि निरन्तर कार्य गरेको ।
  • वि.सं. २०६५ देखि २०७३ सालसम्म गाउँकमिटिको उपाध्यक्ष पदमा रहि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा निरन्तर कार्य गरिरहेको ।
  • वि.सं. २०७२ असोज १० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठिन सदस्यता लिएको ।
  • वि.सं. २०५४ देखि नेपाल निजामती कर्मचारी संगठनमा रही जिल्ला स्तरीय विभिन्न तहमा रहेर कर्मचारीको हितको लागि कार्य गरेको ।

 

विगतको पेशा र अनुभव: 
  • वि.सं. २०५३ देखि २०७३ सालसम्म स्वास्थ्य क्षेत्रमा निरन्तर नोकरी गरी विरामी तथा जनताहरुलाई सेवा गरेको ।
  • वि.सं. २०७४ सालको स्थानीय चुनावमा सोताङ गाउँपालिकाको उपाध्यक्ष÷उप–प्रमुख पदमा निर्वाचित भइ जनताको काममा निरन्तर कार्य गरिरहेको ।
जन्म मिति (वर्ष): 
२०२४
जन्म मिति (महिना): 
जन्म मिति (गते):