टोल:
शिवटार
फोटो:

मोबाईल:
९८५२८३००५०
लिङ्ग:
पुरुष
आमाको नाम:
बिष्णु माया राई
बाबुको नाम:
मैन कुबिर राई
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
गीता गुरुङ
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
शिक्षा
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
भारत
वडा नं:
५
स्थानीय तहको प्रकार:
गाउँपालिका
जिल्ला:
सोलुखुम्बु
प्रदेश:
प्रदेश नं १
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
श्री बीरेन्द्र ज्योति उच्च माध्यमिक विद्यालय, सोताङ, सोलुखुम्बु
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
वि.सं. २०४८ सालदेखि दमक बहुमुखी क्याम्पसबाट राजनैतिक यात्रा शुरु गरी वि.सं. २०५३/१०/०१ मा ने.क.पा. (एमाले) को संगठित सदस्यता प्राप्त गरी वि.सं. २०५६ चैत्र २२ र २३ सोलुखुम्बु जिल्लाको चौथो सम्पन्न जिल्ला अधिवेशनबाट ने.क.पा. (एमाले) जिल्ला पार्टी कमिटि सदस्य भइ २०६६/०८/२२ गतेसम्म कार्य गरेको । तत् पश्चात ने.क.पा. (एमाले) जिल्ला सल्लाहकार समितिमा रही कार्य गर्दा गर्दै वि.सं. २०७४ आषाढ १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ने.क.पा. एमालेको तर्फबाट भाग लिइ गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भइ कार्य गर्दै आएको ।
जन्म मिति (वर्ष):
२०२६
जन्म मिति (महिना):
२
जन्म मिति (गते):
१३