टोल:
शिवटार
फोटो:

मोबाईल:
९८६२८२०६००
फोन नं:
०३८-४१००२२
लिङ्ग:
महिला
आमाको नाम:
भगवती कार्की
बाबुको नाम:
जगत बहादुर कार्की
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
नईन्द्र बहादुर बस्नेत
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
स्वास्थ्य
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
भारत
वडा नं:
५
स्थानीय तहको प्रकार:
गाउँपालिका
जिल्ला:
सोलुखुम्बु
प्रदेश:
प्रदेश नं १
पद:
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था:
प्राबिधिक शिक्षालय, धनकुटा
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
- वि.सं. २०४२ सालदेखि श्री जीवन ज्योति माध्यमिक विद्यालय नेले, सोलुखुम्बुबाट अखिल विद्यार्थी युनियनमा राजनीति यात्रा शुरु ।
- वि.सं. २०५५ देखि २०६५ सम्म गा.वि.स.को अ.ने.मा.संघ गाउँ कमिटिको अध्यक्ष पदमा रहि निरन्तर कार्य गरेको ।
- वि.सं. २०६५ देखि २०७३ सालसम्म गाउँकमिटिको उपाध्यक्ष पदमा रहि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा निरन्तर कार्य गरिरहेको ।
- वि.सं. २०७२ असोज १० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठिन सदस्यता लिएको ।
- वि.सं. २०५४ देखि नेपाल निजामती कर्मचारी संगठनमा रही जिल्ला स्तरीय विभिन्न तहमा रहेर कर्मचारीको हितको लागि कार्य गरेको ।
विगतको पेशा र अनुभव:
- वि.सं. २०५३ देखि २०७३ सालसम्म स्वास्थ्य क्षेत्रमा निरन्तर नोकरी गरी विरामी तथा जनताहरुलाई सेवा गरेको ।
- वि.सं. २०७४ सालको स्थानीय चुनावमा सोताङ गाउँपालिकाको उपाध्यक्ष÷उप–प्रमुख पदमा निर्वाचित भइ जनताको काममा निरन्तर कार्य गरिरहेको ।
जन्म मिति (वर्ष):
२०२४
जन्म मिति (महिना):
६
जन्म मिति (गते):
७