FAQs Complain Problems

बसाईंसराई

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बसाइँसराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति

प्रक्रिया: 

आवश्यक कागजातहरु संलग्न गरी वडा कार्यालयबाट बसाइँसराईको सूचक फारम लिइ भरेर पेश गर्ने ।

नमुना फाराम तथा अन्य: