सोताङ गाउँपालिकाको छोटो परिचय

नेपाल एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा ७ प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा सोलुखुम्बु जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । जसमा १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । सोताङ गाउँपालिका सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित छ । १०३ वर्ग कि.मी.को मध्यम क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या १०८९१ रहेको छ । वि.सं.