नेपाल एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा ७ प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा सोलुखुम्बु जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । जसमा १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । सोताङ गाउँपालिका सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित छ । १०३ वर्ग कि.मी.को मध्यम क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या १०८९१ रहेको छ । वि.सं. २०७३-११-२७ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णयसँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भएसँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ५ वटा वडामा विभाजन गरिएको छ । साविक सोताङ गा.वि.स., पावै गा.वि.स.र गुदेल गा.वि.स.को ८ र ९ समावेश गरी यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र पश्चिममा सोलुखुम्बुकै थुलुङदुधकोशी र माप्यादुधकोशी गाउँपालिका, उत्तरमा खुम्बुपासाङल्हामु गाउँपालिका र दक्षिणमा खोटाङ जिल्ला रहेको छ । यो गाउँपालिका सदरमुकाम सल्लेरीदेखि लगभग ६३ कि.मि. सडक दुरी टाडा रहेको छ । यसगाउँपालिकाको मुख्य धार्मिक पर्यटकिय स्थलहरुमा पञ्चकन्या कालिका देवी मन्दिर, धर्मपिक पर्यटकिय स्थल लगायत अन्य थुप्रै प्राकृतिक सम्पदाहरुले सजिएर रहेको गाउँपालिका हो । यसमा आदिबासी जनजातीको बाहुल्यता रहेको छ ।
You are here
Home » सोताङ गाउँपालिकाको छोटो परिचय
सोताङ गाउँपालिकाको छोटो परिचय
Revenue/ Foreign Aid
ऐन, कानुन तथा निर्देशिका
-
Post Date: 07/14/2023 - 11:42
-
Post Date: 05/03/2023 - 19:50
-
Post Date: 08/02/2022 - 12:24
-
Post Date: 08/02/2022 - 12:23
-
Post Date: 12/01/2021 - 21:22
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
Post Date: 02/26/2024 - 13:36
-
Post Date: 02/26/2024 - 13:34
-
Post Date: 01/18/2024 - 15:36
-
Post Date: 01/10/2024 - 11:00
-
Post Date: 12/19/2023 - 17:18
बजेट तथा कार्यक्रम
-
Post Date: 03/31/2024 - 15:41
-
Post Date: 06/27/2023 - 12:19
-
Post Date: 08/02/2022 - 12:31
-
Post Date: 07/14/2021 - 14:30
महत्वपूर्ण लिंक
- लाेक सेवा अायाेग
- गृह मन्त्रालय
- सुचना तथा सञ्चार मन्त्रालय
- सार्वजनिक खरिद निरिक्षण कार्यालय
- प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MOFAGA)
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(LGCDP)
- नेपाल कानून अायोग(LAW COMMISSION)
- केन्द्रीय पञ्जिकरण विभाग(DOCR)
- अर्थ मन्त्रालय(MOF)
- नेपालको स्थानीय तह
- शिक्षा विकास तथा समन्वय इकाइ,सोलुखुम्बु
- जिल्ला समन्वय समिति,सोलुखुम्बु
योजना तथा परियोजना
-
Post Date: 07/01/2018 - 16:36