सेवाहरु
 सेवा समयः-   प्रक्रिया मिलाइ आएको खण्डमा सोही दिन
सेवा समयः-   प्रक्रिया मिलाइ आएको खण्डमा सोही दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बसाइँसराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								बाबु वा आमाको नागरिकताको प्रतिलिपि । स्वास्थ्य संस्था, अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन । घरमा जन्म भएको भए पछिल्लो पटक खोप दिएको प्रमाण । अस्पताल वा खोपको प्रमाण नभए जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज । भारतीय भएमा भारतिय भनी पहिचान खुल्ने प्रमाण । बाबु वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट		
								 जिम्मेवार अधिकारीः-  सोताङ गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयका कर्मचारीहरु
जिम्मेवार अधिकारीः-  सोताङ गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयका कर्मचारीहरु								निबेदन पत्र
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै एक जना विदेशमा भएमा विदेश स्थीत नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा, दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज, दुवै जनाको हालै खिचेको अटो साइजको २/२ प्रति फोटो
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी (वडा सचिब)								मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोवास गरिरहेको प्रमाण
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                     
                 
                 
                 
 


 
                                 
                                     
                                     
                                    