सेवा प्रकार:
लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
सोताङ गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
सोताङ गाउँपालिका तथा वडा कार्यालयहरु
सेवा शुल्क: 
गाउँकार्यपालिकाको निर्णयानुसार
आवश्यक कागजातहरु: 
निबेदन पत्र
प्रक्रिया: 
सम्बन्धित सिफारिसको लागि निवेदन पत्र लिएर आउने
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                    