FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

बाबु वा आमाको नागरिकताको प्रतिलिपि । स्वास्थ्य संस्था, अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन । घरमा जन्म भएको भए पछिल्लो पटक खोप दिएको प्रमाण । अस्पताल वा खोपको प्रमाण नभए जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज । भारतीय भएमा भारतिय भनी पहिचान खुल्ने प्रमाण । बाबु वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

प्रक्रिया: 

आवश्यक कागजातहरु संलग्न गरी वडा कार्यालयबाट जन्म दर्ताको सूचक फारम लिइ भरेर पेश गर्ने ।

नमुना फाराम तथा अन्य: