सेवा प्रकार:
लाग्ने समय:
३० मिनेट
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोवास गरिरहेको प्रमाण
प्रक्रिया:
आवश्यक कागजातहरु संलग्न गरी वडा कार्यालयबाट मृत्यु दर्ताको सूचक फारम लिइ भरेर पेश गर्ने ।
नमुना फाराम तथा अन्य: