FAQs Complain Problems

सम्बन्ध बिच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाइ आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

प्रक्रिया: 

आवश्यक कागजातहरु संलग्न गरी वडा कार्यालयबाट सम्बन्ध विच्छेदको सूचक फारम लिइ भरेर पेश गर्ने ।